एमाले–माओवादी केन्द्रबीच एकतामा चुनौती

काठमाडौं । नेपालमा बेलाबखत हुने एउटै कम्युनिष्ट पार्टी निर्माणको बहसलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धनले पुनः तताएको छ । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल हुँदै निर्वाचनपछि पार्टी एकता गर्ने यी दलको समझदारी र घोषणाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत ध्यान तानेको छ । … Continue reading एमाले–माओवादी केन्द्रबीच एकतामा चुनौती